टुँडिखेलमा दयाहाङ र मिरुनाको खास खुस - फोटो फिचर

  • रञ्जना न्यौपाने
    -रञ्जना न्यौपाने
  • ८६४ दिन अगाडि
टुँडिखेलमा दयाहाङ र मिरुनाको खास खुस - फोटो फिचर

काठमाडौं- असार २८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘घरज्वाइँ’ प्रचार सुरु गरेको छ । 

शनिबार टुँडिखेलमा आयोजित मगरहरूको पर्व भूमे पुजाबाट फिल्मको प्रचारका क्रममा चलिचत्रका मुख्य पात्र  दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशिर वाङ्देल, भोलाराज सापकोटा लगायत सहभागी थिए ।

कार्यक्रममा अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । यसैगरि अभिनेत्री मरुना मगरले चलचित्रमा आफ्नो संस्कार र संस्कृतिका बारेमा बुझ्न पाएकोमा खुसी व्यक्त गरिन् ।  सोही कार्यक्रममा केहि तस्वीरहरु :

 

यो पनि हेर्नुहोस्