गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले गरे इन्गेजमेन्ट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८६२ दिन अगाडि
गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले गरे इन्गेजमेन्ट

काठमाडौँ -गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् ।

आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । सहयात्राको यो सुरुआतु भन्दै उनले लेखेका छन्, वी आर इङगेज्ड ! आई लभ यूु भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन् । उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन् । केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो । उनीहरुले केही चर्चित गीत सँगै गाएका पनि छन् ।