प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै  

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६५ दिन अगाडि
प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै  

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ।

पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत÷नदिनेबारे निर्णय गर्ने बताइएको छ । सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।  मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।