कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३७ दिन अगाडि
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयसानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा नया सरकार गठनबारे छलफल हुनेछ ।