आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक सोमबारलाई सर्‍यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३७ दिन अगाडि
आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक सोमबारलाई सर्‍यो

 काठमाडौ -आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ।

विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।