ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवकको नाम एफबीआईले खोल्यो

ट्रम्प गोली प्रहार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५५ दिन अगाडि
ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवकको नाम एफबीआईले खोल्यो

काठमाडौ -अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ ।

बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी  र्‍याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो । पेन्सिलभेनियामा चुनाव प्रचाररत रहेका बेला ट्रम्पलाई गोली हानिएको थियो । कान र छेउछाउको भागमा घाउ लागे पनि ट्रम्प सुरक्षित छन् ।बीबीसी