संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गृह मन्त्रालयमा संयन्त्रको बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४९ दिन अगाडि
संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गृह मन्त्रालयमा संयन्त्रको बैठक

 काठमाडौ -संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ ।

 बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागि छन् ।  यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी छन् ।