वर्षाले मुख्य सडक भए जलमग्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४३ दिन अगाडि
वर्षाले मुख्य सडक भए जलमग्न

काठमाडौं- काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीभित्र पनि छिरेको छ ।

उपत्यकास्थित बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबी खोलालगायतमा बाढी आएको छ । नदीका तटीय क्षेत्रका बस्तीमा बाढी पसेको छ ।

वर्षाले मुख्य सडक जलमग्न भएका छन् भने कोरिडोर क्षेत्रमा यातायात प्रभावित भएको छ ।