गगनसिंह दरवारको ३० फिटे पर्खाल भत्कियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३७ दिन अगाडि
गगनसिंह दरवारको ३० फिटे पर्खाल भत्कियो

काठमाडौं -काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो । सोमवार विहान करिव ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो ।