काठमाडौ - मधेस सरकारले प्रदेश सरकारको ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको छ ।
मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।