टिआरसी विधेयक पारित हुनुअघि शिर्ष नेताको सम्बोधन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०५ दिन अगाडि
टिआरसी विधेयक पारित हुनुअघि शिर्ष नेताको सम्बोधन

काठमाडौं– बेपता छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक बुधवार पारित गरिने भएको छ ।

त्यसअघि विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनपछि यो विधेयक पारित गरिने छ । शान्ति प्रक्रिया प्रारम्भ भएको १८ वर्षपछि यो विधेयक संसोधनसहित पारित हुन लागेको हो । यो विधेयक पारित भएसँगै शान्ति प्रक्रिया नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलहरुको छ ।