काठमाडौँ । तनहुँको मरस्याङ्दी बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । शुक्रबार तनहुँको मरस्याङ्दी नदीमा बस खसेको थियो ।