हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थाल्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९६ दिन अगाडि
हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थाल्यो

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर–२ स्थित कोबाङमा हिमपहिरोका कारण थुनिएको बोक्सिखोला बग्न थालेको छ ।

शुक्रबार पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिएको थियो ।  अहिले उक्ता खोला बग्न थालेको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए । नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई त्यहाँबाट सुरक्षित स्थलमा सारिएको थियो ।