काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री ओलीले सोमबार सो भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो ।