काठमाडौ -ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भई आइतवार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले गए राति १२ः०८ बजेको समयमा उक्त स्थानमा भूकम्प गएको जनाएको हो । केन्द्रका अनुसार उक्त भूकम्प ४।६ रेक्टर स्केलको भएको मापन गरिएको छ ।