वयान दिँदै दुर्गा प्रसाईं, अस्पतालबाट लगियो साइबर व्यूरो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९४ दिन अगाडि
वयान दिँदै दुर्गा प्रसाईं, अस्पतालबाट लगियो साइबर व्यूरो

काठमाडौं- आइतवार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईको वयान लिन थालिएको छ ।

पक्राउपछि स्वास्थ्यमा समस्या आएको भन्दै आइतवार राति नै वीर अस्पतालमा भर्ना गरिएका प्रसाईलाई अस्पतालबाट नेपाल प्रहरीको साइबर ब्युरोले ब्युरो लगेर वयान लिन थालेको हो । विभिन्न व्यक्तिको चरित्रहत्या गरेको र आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर दुर्गा प्रसाईविरुद्ध व्यूरोमा उजुरी परेको परेको थियो । उजुरी परेपछि व्यूरोले काठमाडौं जिल्ला अदालतको अनुमित लिएर प्रसाईंलाई पक्राउ गरेको हो ।