रास्वपाका उपसभापति अर्याल र इजरायलका राजदूतबिच भेटवार्ता 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८८ दिन अगाडि
रास्वपाका उपसभापति अर्याल र इजरायलका राजदूतबिच भेटवार्ता 

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ । 

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूबीच भेटवार्ता भएको  हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।  सो अवसरमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागिता रहेको थियो ।