चितवन राईनोजलाई लुम्बिनी लायन्सको १६८ रनको लक्ष्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८७ दिन अगाडि
चितवन राईनोजलाई लुम्बिनी लायन्सको १६८ रनको लक्ष्य

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्र्तगत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

मंगलबार टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । कप्तान रोहितकुमार पौडेलले ५७ बलमा ८१ रन बनाएका थिए भने जफरले ३५ बलमा ५२ रनको योगदान गरे ।