क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेखको विवाह सम्पन्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६१ दिन अगाडि
क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेखको विवाह सम्पन्न

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेखले विवाह सम्पन्न गरेका छन् । वीरगन्जका शेख दाजुभाईले बिहीबार र शुक्रवार विवाह गरेका हुन्  

२७ वर्षीय आरिफले बिहीबार स्थानीय सवान खातुनसँग र २३ वर्षीय आसिफले शुक्रबार वीरगन्जकी आरजु अन्सारीसँग विवाह सम्पन्न गरेका हुन् । 

आरिफ र आशिव दुवै  नेपाली राष्ट्रिय टिमका भरपर्दा र रुचाइएका खेलाडी हुन् ।