भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२४ दिन अगाडि
भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा

काठमाडौं – भ्रष्ट्राचार सूचकाङ्कमा नेपालको एक स्थान खस्किएको छ।

नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपालले झिनो सुधार गरेको हो। धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो।

सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए