पचास पाउन्डको केक काटेर केपी ओली कपको उद्घाटन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६१२ दिन अगाडि
पचास पाउन्डको केक काटेर केपी ओली कपको उद्घाटन

काठमाडौं -केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ ।

 आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो । समारोहमा पचास पाउन्डको केक काटिएको थियो । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिइन् ।  उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित रहेको छ ।