आलोकनगरमा समाजवादी मोर्चाको बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२१ दिन अगाडि
आलोकनगरमा समाजवादी मोर्चाको बैठक

काठमाडौँ  -समाजवादी मोर्चाको बैठक जारी छ ।

नेकपा (एकीकृत समाजवादी)पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार बिहान मोर्चाको बैठक जारी रहेको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। बैठक बिहान साढे ८ बजेदेखि सुरू भएको हो ।  बैठकमा समसामयिक राजनीतिक परिस्थिति र मोर्चाको आगामी कार्यक्रमबारे छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए।