आन्दोलनका कारण सवारी साधनविहीन देखिए काठमाडौँका सडक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३२ दिन अगाडि
आन्दोलनका कारण सवारी साधनविहीन देखिए काठमाडौँका सडक

काठमाडौँ - गणतन्त्रवादी र राजावादी प्रदर्शनको कारण काठमाडौँ उपत्यकाका सडक सवारीसाधन विहीन देखिएका छन् । 

तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन् । भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रवादीहरूको प्रदर्शन छ । 

दुई पक्ष आन्दोलनमा होमिएपछि उपत्यकाको सडकहरूमा सावारी साधन न्युन मात्रामा गुणेका छन् । मुख्य सडकहरूमा पनि पैदलयात्रीहरु मात्र देखिएका छन् ।