एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३२ दिन अगाडि
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

काठमाडौँ - नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।

राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।  तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।