राजावादी प्रदर्शनकारीद्वारा ट्याक्सी तोडफोड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६०७ दिन अगाडि
राजावादी प्रदर्शनकारीद्वारा ट्याक्सी तोडफोड

काठमाडौँ - राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका छन् । 

शुक्रबार दिउँसो प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका हुन् । तोडफोडबाट ट्याक्सीको सिसा पुगेको छ ।  बानेश्वर क्षेत्रमा दुई पक्षीय झडप हुँदा तनाव जारी छ ।