रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३५९ दिन अगाडि
रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी

 काठमाडाैँ -नेकपा (एमाले) का सांसद रघुजी पन्त शिक्षा मन्त्री बन्ने भएका छन्।

सांसद पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।विद्या भट्टराईले सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।