एयर इन्डिया विमान दुर्घटनाः प्रारम्भिक रिपोर्टमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४६७ दिन अगाडि
एयर इन्डिया विमान दुर्घटनाः प्रारम्भिक रिपोर्टमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह

काठमाडौँ-एयर इन्डियाको विमान दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताउँदै ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो’ ९एएआईबी० ले प्रारम्भिक रिपोर्टकै आधारमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह गरेको छ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एएआईबीका महानिर्देशक जी।भी।जीं युगंधरले एक भने, ‘केही अन्तर्राष्ट्रिय मिडियाले अपुष्ट सूचनाका आधारमा पाइलटमाथि दोष देखाउने रिपोर्ट सार्वजनिक गरिरहेका छन्, जुन गैर९जिम्मेवारपूर्ण कार्य हो।’ गत १२ जुनमा अहमदाबादबाट लन्डनको गैटविक एयरपोर्ट जाँदै गरेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडानपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो।