काभ्रेमा पनि लगाइयो कर्फ्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७८ दिन अगाडि
काभ्रेमा पनि लगाइयो कर्फ्यु

 काठमाडाैँ - काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो । बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फय्ु  लगाएको हो । काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।