सिन्जा भ्यालीको मनमोहक दृश्यहरु

सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ भने स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ । Photo - NNB

सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु
सिन्जा भ्यालीको मनमोहक दृश्यहरु