‘मैझारो’ फिल्मको इलाममा मुहूर्त, अभिनेता विल्सन विक्रम राईको निर्देशनमा छायांकन सुरु

 काठमाडाैँ - नेपालको पूर्वी पहाडी जिल्ला इलाममा नेपाली फिल्म ‘मैझारो’को छायांकन साउन १ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ। अभिनेता विल्सन... विस्तृतमा