५१औं दिनमा पनि ‘परान’ ३० हलमा प्रदर्शन, अनाथ र असहायलाई न्यानो कपडा वितरण

काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको... विस्तृतमा