नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

काठमाडौँ -लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ । विस्तृतमा