भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

काठमाडौं -भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । विस्तृतमा