उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने

काठमाडौं - वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । विस्तृतमा