सबैभन्दा बढि काठमाण्डौँ डेंगु संङ्क्रमीत पुष्ट्रि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६५ दिन अगाडि
सबैभन्दा बढि काठमाण्डौँ डेंगु संङ्क्रमीत पुष्ट्रि

काठमाडौँ । काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीे का अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो ।देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाडौँ जिल्लामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्यांक छ ।

यसो हुनुमा जनघनत्व बढी हुँदा ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्नु नै रहेको चिकित्सकहरू बताउँछन् ।देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्न थालेको छ । ईडीसीडीका अनुसार गत साता ९जुन २३ गते० मा १२ सय ६८ जनामा देखिएको डेंगु ९जुलाई ३ गते ० १४ सय ३२ जनामा पुष्टि भएको छ ।