गृहमन्त्री नदिने अडानमा प्रचण्ड, नपाए सरकार छोड्ने रविको चेतावनी

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारबाट फर्किएका छन् । विस्तृतमा