गण्डकीको मन्त्रिपरिषदले  पायो पूर्णता, जिम्मेवारी पनि बाँडफाँट

कास्की -गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि अधिकारीले जिम्मेवारी बाँडफाँटसहित मन्त्रिपरिषदलाई पूर्णता... विस्तृतमा