काठमाडौं - मंगलबार दिउँसो संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् । विस्तृतमा