पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ -सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । विस्तृतमा