निराकार पाण्डेको शव कम्बोडियाबाट झापा ल्याइयो

झापा - कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । विस्तृतमा