नेप्से घेराउ गर्ने लगानीकर्ता प्रहरीकाे नियन्त्रणमा

काठमाडौं - प्रहरीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्तालाई नियन्त्रणमा लिएको छ । विस्तृतमा