उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले गराइन् उम्मेदवारी दर्ता

उपराष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्। शनिबार दिउँसो बानेश्वरस्थित संसद भवन पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।... विस्तृतमा