विद्यार्थी बोक्ने सवारीको गतिबारे गृहमन्त्रीको चासो

काठमाडौं - गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ । विस्तृतमा