राजावादी नेता भागे भनेर लेख्ने मिडियाप्रति रवीन्द्र मिश्रको आक्रोश

काठमाडौं- राजावादी समूहको प्रदर्शनबाट नेताहरू भागेको भन्दै लेख्ने मिडियाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले असन्तुष्टि पोखेका छन्... विस्तृतमा